सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३१ । संघीय संसद् सचिवालयले संसदीय समितिका सभापतिहरुलाई किनेका ११ वटा नयाँ स्कार्पियो गाडी १ महिनामै बिग्रिएको बारे छलफल गर्न गठित समितिले काम सुरु नगर्दै ती गाडी प्रयोग भएका छन् ।
छानबिन सहज बनाउन छानबिनमा परेका कुनै पनि बस्तु प्रयोग नगरी यथावस्थामै राख्नुपर्ने हुन्छ । गाडीको सत्यतथ्य पत्ता लगाउन प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन भएको छ ।
समिति संयोजक बिडारीले नै छानबिनमा परेको गाडी प्रयोग गरिरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा