सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १ । तिज आउनु भन्दा एक महिना अगाडी नै गायिका विष्णु माझीको तिज गीत ‘पाक्यो वैलौती’ बजारमा आएको छ । गएको वर्षको तुलनामा यो वर्ष गायिका माझीको तिज गीत अगाडी नै बजारमा आएको छ । यो गीत उनकै आवाजमा रहेको छ ।
उक्त गीतमा माझीको श्रीमान् सुन्दरमणी अधिकारीको लय शब्द रहेको छ भने, गीतको भिडियोमा ललिता पौडेलले अभिनय गरेकी छन् । यो गीत सपना डिजिटलबाट बजारमा आएको हो भने, गीतको भिडियो निर्देशन सुन्दरमणीले नै गरेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा