सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, असार २९ । लगातर परेको अविरल वर्षाको कारण धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवामा रहेको रेल्वेको लिक भाँचेको छ । उक्त लिकमाथि ५ फिटसम्म पानी जमेका कारण सो लिक टुटेको जनाइएको हो।
रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोद प्रसाद ओझाका अनुसार रेल्वेको करिब ६० देखि ७० मिटर सम्मको लिक भाँचेको छ। ओझाले सो स्थानमा अहिलेसम्म पनि पानी जमिरहेको जनाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा