भर्खरै

गायक अमृतकुमारको नयाँ गीत ‘भुल’ सार्वजनिक


 June 25, 2019     सेतो खबर

काठमाडौँ, असार १० । गायक अमृतकुमार भट्टको नयाँ गीत ‘भुल’ सार्वजनिक भएको छ । भट्टको आफ्नै स्वरमा रहेको गीतमा घनश्याम श्रेष्ठको शब्द तथा बबिन ढुङ्गानाको संगीत रहेको छ ।

उक्त गीतको एरेन्ज शम्भु बाँनियाले गरेको छ भने, अमृता भट्ट र मोहन राईले उक्त गीतको भिडियोमा अभिनय गरेका छन् । गीतको भिडियो भने ट्रयाजेटी थिममा तयार गरेको हो।

भिडियोमा निर्देशन गजुरेल एनकेको रहेकोमा अनिल जिसीको छायाँकन र राजेश कुमारले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नको लागि : https://www.youtube.com/watch?v=a9-264A2GSI

 

 

LIC
LIC



Ime Inside