सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १० । गायक अमृतकुमार भट्टको नयाँ गीत ‘भुल’ सार्वजनिक भएको छ । भट्टको आफ्नै स्वरमा रहेको गीतमा घनश्याम श्रेष्ठको शब्द तथा बबिन ढुङ्गानाको संगीत रहेको छ ।
उक्त गीतको एरेन्ज शम्भु बाँनियाले गरेको छ भने, अमृता भट्ट र मोहन राईले उक्त गीतको भिडियोमा अभिनय गरेका छन् । गीतको भिडियो भने ट्रयाजेटी थिममा तयार गरेको हो।
भिडियोमा निर्देशन गजुरेल एनकेको रहेकोमा अनिल जिसीको छायाँकन र राजेश कुमारले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नको लागि : https://www.youtube.com/watch?v=a9-264A2GSI
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा