सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेन्सी, असार ९ । भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएको आँधीका कारण १४ जनाको मृत्यु भएको छ भने, ५० भन्दा धेरै घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भिर रहेको छ ।
धार्मिक कार्यक्रम चलिरहेका बेला आँधिले त्रिपाल उडाउँदा र त्रिपाल गाड्न प्रयोग भएको खम्बाले लाग्दा उनीहरुको मृत्यु भएको भारतीय अधिकारीले जनाए ।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपुर्ति दिने घोषणाा गर्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा