सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठामाडौँ, असार ९ । सोमबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरीकी डलरको खरिददर रु. ११० रुपैयाँ ९९ पैसा छ भने, बिक्रिदर रु. १११ रुपैयाँ ५९ पैसा तोकेको छ ।
यसैगरी, १ युरोको खरिददर रु. १२६ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर रु. १२६ रुपैयाँ ८५ पैसा तोकेको छ । १ युके पाउण्ड स्ट्रलिङको खरिददर रु. १४१ रुपैयाँ ४२ पैसा र बिक्रिदर रु. १४२ रुपैयाँ १९ पैसा रहेको छ । यसैक्रमा, जापानीज १० यनको खरिददर रु. १० रुपैयाँ ३४ पैसा तोकेको छ भने, बिक्रिदर रु. १० रुपैयाँ ४० पैसा रहेको छ ।
यसैगरी, १ कतारी रियालको खरिददर रु. ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर रु. ३० रुपैयाँ ६४ पैसा रहेको छ भने, १ कुवेती दिनारको खरिददर रु. ३६६ रुपैयाँ १८ पैसा र बिक्रिदर रु. ३६८ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा