भर्खरै

घट्यो सुनको मूल्य


 May 22, 2019     सेतो खबर

काठमाडौँ, जेठ ८ । आज बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनमा प्रति तोला एक सय रुपैयाँले घटेर प्रति तोला ५९ हजार चार सय रुपैयाँ रहेको छ भने, प्रति १० ग्रामको मूल्य ५० हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यसैक्रममा, आज चाँदीको मूल्य स्थिर रहेका चाँदी प्रति तोला सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तथ्याङ्क सहित हेर्नुहोस्:

जेठ ८ गते
शहर सुन तोलाको सुन १० ग्रामको चाँदी तोलाको
1.पोखरा ५९९००/- ५१३५५/- ७३५/-
2.त्रिशुली ५९९००/- ५१३५५/- ७३५/-
3.पाल्पा ५९९००/- ५१३५५/- ७३५/-
4.बुटवल ५९९००/- ५१३५५/- ७३५/-
5.नारायणगढ ५९९००/- ५१३५५/- ७३५/-
6.नवलपरासी ५९९००/- ५१३५५/- ७३५/-
7.विराटनगर ५९९००/- ५१३५५/- ७३५/-
8.दमक ५९९००/- ५१३५५/- ७३५/-
9.स्याङ्गजा ५९९००/- ५१३५५/- ७३५/-
10.धरान ५९९००- ५१३५५/- ७२०/-
11.काठमाडौं ५९४००/- ५०९२५/- ७०५/-
12.कुश्मा ६०१००/- ५१५२५/- ७४०/-
13.महोत्तरी ६०१००/- ५१५२५/- ७२५/-
14.वीरगञ्ज ६०१००/- ५१५२५/- ७२५/-
15.बारा ६०१००/- ५१५२५/- ७२५/-
16.जनकपुर ६०१००/- ५१५२५/- ७२५/-
17.सर्लाही ६०१००/- ५१५२५/- ७२५/-
18.बागलुङ्ग ६०४००/- ५१८७०/- ७५५/-
19.कोहलपुर ६०४००/- ५१७८५/- ७१५/-
20.नेपालगञ्ज ६०४००/- ५१७८५/- ७१५/-
21.हेटौँडा ६०४००/- ५१७८५/- ७१५/-
22. कञ्चनपुर ६०७००/- ५१९५५/- ८०५/-

एक तोला = ११.६६४ ग्राम
१० ग्राम = ०.८५७३ तोला (८५.७३ लाल)

LIC
LIC



Ime Inside