सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ५ । जेठ ५ लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य रु. ११२ रुपैयाँ ०६ पैसा तोकेको छ भने, बिक्री मूल्य रु. ११२ रुपैयाँ ६६ पैसा तोकेको छ ।
एक युरोको खरिददर रु. १२५ रुपैयाँ ११ पैसा छ । यसैगरी, बिक्रिदर १२५ रुपैयाँ ७८ पैसा तोकेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर रु. १४२ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६९ पैसा तोकेको छ । यसैगरी जापानीज १० यनको खरिददर रु. १० रुपैयाँ २२ पैसा छ भने, बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर रु. ३० रुपैयाँ ७८ पैसा र बिक्रिदर रु. ३० रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ २६ पैसा र बिक्रिदर ३७० रुपैयाँ २३ पैसा तोकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा