सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकी वेब सीरीज गेम अफ थ्रोन्सको अन्तिम इपिसोडको शुटिङ रुसको सेंट पीटर्सबर्गमा पुरा भएको छ । यो एपिसोड आइतबार प्रसारित गरिनेछ । शहरमा शुटिङको दौरान जुन फलामको सिंहासनको प्रयोग गरीएको थियो त्यसलाई रुसी प्रशासनले जफत गरेको छ ।
यसलाई लिएर अधिकारीहरुले भनेका छन कि यो सिंहासन अवैध तरिकाले लगाइएको थियो । यसको जफत पछि यसलाई गुप्त स्थानमा राखिएको थियो । अहिलेसम्म यो स्पष्ट भएको छैन कि सिंहासनलाई शो का निर्मातालाई सुम्पिइने छ वा छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा