सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्लो समय सरकारको कामलाई लिएर जताततै असन्तुष्टि बढिरहेको बेला कलाकारहरुले गितबाटै आक्रोश व्यक्त गर्न थालेका छन्।
यसअघि पुशपति शर्माले ‘लुट्न सके लुट’ कान्छा गित मार्फत राष्ट्रपति देखी पार्टीका कार्यकर्तासम्मलाई प्रहार गरेका थिए । यही पेरिफेरिमा फेरि चर्चित लोक गायक सुर्य खड्काले जापानबाट नै सरकारको कार्यलाई खबरदारी गरेका छन्।
लोकप्रिय गायिका सीता श्रेष्ठ र अर्का लोकप्रिय गायक सुर्य खड्काको आवाजमा सरकारलाई चुनौती दिदै ‘लागिहाल छेउ सरकार’ बजारमा ल्याएका छन्।शिव अखेलिको उत्कृष्ट शब्द र खेम सेन्चुरीको लय सिर्जनामा तयार भएको उक्त गीतमा सरकारले एक पटक समय दिनुपर्ने सन्देश गीतमा छ।गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन्।
भिडियो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा