सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सशस्त्र प्रहरी सहायक निरिक्षक (असई) पदको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ । सशस्त्र प्रहरीमा रिक्त रहेको पदमा पदपुर्तिको लागी लोक सेवा आयोगले २०७५/१०/४ गतेदेखी २०७५/१०/६ गतेसम्म सञ्चालन गरेको लिखित परिक्षाको नतिजा प्रकाशन गरेको हो ।
आयोगका अनुसार खुल्ला र समाबेशी गरी लिखित परिक्षामा सम्मिलित १००७ जनामा ३९ जना उतीर्ण भएको जनाएको छ ।
सशस्त्र प्रहरीले खुल्ला र समावेशी गरी २३९ पदका लागी दरखास्त आहवान गरेको थियो जसमध्ये जम्मा ३९ जनाले मात्र लिखित परिक्षामा उतिर्ण गर्न सफल भएक हुन । जुन उतिर्ण प्रतिशत माग संख्याको जम्मा १६.३० प्रतिशत मात्र हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा