सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालमा गएको २०७२ बैशाख १२ को भुकम्पमा पीडितहरुलाई मद्यतको लागी भारतले तत्परता देखाएको भन्दै स्पेन सरकारले भारतलाई प्रतिष्ठित “ग्राण्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट” बाट सम्मान गरेको छ । स्पेन यात्रामा रहेकी भारतीय विदेश मन्त्रि सुषमा स्वराजलाई मंगलबार स्पेनले भुकम्पको दौरान आफना ७१ जना नागरीकलाई सुरक्षित साथ निकाल्नमा सहयोग गरेको भन्दै उक्त सम्मान गरेको हो ।
तिन देशको यात्रामा निस्केकी स्वराजलाई स्पेनमा उनका समकक्षि जासेफ बोलेल फोंटेलसले मेड्रिडमा यो प्रतिष्ठित सम्मान दिएका हुन् । यो भन्दा पहिला सुषमाले बुल्गेरिया र मोरक्को को यात्रा गरेकी थिइन ।
Madrid: External Affairs Minister Sushma Swaraj accepts prestigious Grand Cross of Order of Civil Merit conferred by Spanish Government in recognition of India’s support in evacuating 71 Spanish nationals during April 2015 Nepal earthquake. #Spain pic.twitter.com/ZLq5VJUXrt
— ANI (@ANI) February 19, 2019
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा