सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१० फेब्रुवरीमा विश्वको सबैभन्दा ठुलो म्यूजिक अवार्ड समारोह ग्रेमी अवार्डस् २०१९ को आयोजना लस एन्जिलिस को स्टेपल्स सेन्टरमा भयो । समारोहमा चिर–परिचित सेलिब्रेटीहरुले आफनो लाइभ परफरमेन्स पनि दिएका थिए ।
यो अवार्ड समारोहमा चाइडिल्श गैम्बिनो, केसी मसग्रेव्स र ब्रान्डी कारलाइज जस्ता अभिनेताहरुले कैयौ अवार्डहरु आफनो नाममा पारे । समारोहमा दिवंगत अमेरीकन म्यूजिशियन तथा गायक क्रिस कोरनेलको म्यूजिक ‘When Bad Does Good’ लाई बेस्ट रक परफरमेन्सद्धारा सम्मानीत गरीयो । एरियाना ग्रांडेले पहिलो ग्रेमी अवार्ड आफनो नाममा गरीन् । कार्यक्रमलाई एलिसिया कीजले होस्ट गरेकी थिइन ।
६१ ग्रेमी अवार्ड कुन विधा कस्ले जिते
संङ अफ द ईयर
दिस इज अमेरीका – डोनल्ड ग्लोवर, लुडविग गोरानसन र जेफरी लमार विलियम्स
वेस्ट सोलो परफरमेन्स्
वेयर डू यू थिंक यू आर गोइङ ? – जोएन, लेडी गागा
वेस्ट पप डुओल/ग्रुप परफरमेन्स
शैलो– लेडी गागा र ब्रैडली कपुर
वेस्ट रक परफरमेन्स्
वेन वेड गोज गुड – क्रिस कार्नेल
बेस्ट रक संङग
मासएजुकेशन – सेंट विनसेंट
बेस्ट ट्राडिशनल पप भोकल एल्बम
माई वे – विलि नेल्सन
बेस्ट पप भोकल एल्बम
स्वीटन –एरियाना ग्रांडे
बेस्ट मेटस् परफरमेन्स्
इलेक्ट्रिस मलीहा, हाइ अफ फायर
बेस्ट डान्स रेकर्डिङ
इलेक्ट्रिसिटि – सिटी एण्ड डुआ लीपा ( डिप्लो एण्ड मार्क रानसन)
बेस्ट डान्स/इलेक्ट्रोनिक एल्बम
वुमेन वल्र्डवाइड– जस्टिस
बेस्ट कन्टेनपरी इन्स्टुमेन्टल एल्बम
स्टीव गेड ब्यान्ड–स्टीव गेड ब्यान्ड
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा