सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोशल नेटवर्किङ दिग्गज फेसबुकले आफनो म्यासेजिंङ एप म्यासेन्जरको लागी अनसेन्ड फिचर जारी गरेको छ, जसले युजर्सलाई च्याट थ्रेटबाट १० मिनेटभित्र आफनो म्यासेजलाई डिलेग गर्ने सुविधा दिनेछ ।
द वर्जको रिपोर्टमा भनिएके छ “फेसबुकले भनेको छ कि आईओएस र एंड्रोइड मा उसको नविनतम भर्सनमा नयाँ फिचर आज देखी उपलब्ध हुनेछ । कम्पनिले भनेको छ कि नयाँ क्षमता जुकरबर्गको शक्तिमा आधारित छ, तर म्यासेन्जरमा मानिसहरुको ब्यापक कार्यक्षमता प्रदना गर्नको लागी यसमा केही सुधार गरिएको छ ।”
यो वाट्सएप को अनसेन्ड फिचर्स जस्तै छ । यो सुविधाबाट युजर्सलाई २ वटा विकल्प मिल्नेछ । पहिलो ‘रिमुभ फर एभ्रिवन’ र ‘दोस्रो रिमुभ फर यू’ यो विकल्प म्यासेन्जरमा पनि अब उपलब्ध छ ।
फेसबुकको स्वामित्व भएको फोटो–म्यासेन्जिङ एप इंस्टाग्राम पहिलादेखी नै अनसेन्ड क्षमतालाई सपोर्ट गरिरहेको छ र युजर्सलाई ब्यक्तिगत र ग्रुप च्याटमा पठाइएको म्यासेजेजलाई डिलेट गर्ने सुविधा दिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा