सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २४। मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ हास्य क्षेत्रका चर्चित कलाकार हुन् । उनको बिहीबार जन्मदिन परेको छ ।
आफ्नो परिवारको साथमा उनले मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाएका छन् । दाइ–भाउजु, श्रीमती तथा भतिजको साथमा आश्रम पुगेर जन्मदिन मनाएका उनका केही बाहिर नआएका बानीहरु दाइ भाउजुले बताएका छन् ।
टेलिफिल्म मेरी बास्सैबाट निकै चर्चामा आएका बल्छी धुर्वे देशविदेशमा हुने कार्यक्रममा व्यस्त रहने उनलाई जन्मदिनको उपहार माछा दिइएको छ । उनलाई मधु आचार्यले माछा उपहार दिएका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा