सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ २। आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ। हिजो प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि स्थिर छ। आज प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा