सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मलेशियाका पहांग राज्यले शनिवार नयाँ सुल्तानको नाम घोषणा गरेको छ । तेंगकु अब्दुल्ला शाह आफनो पिता अहमद शाहको ठाउँ लिने भएका छन् । यो सँगै तेंगकु अब्दुल्ला मलेशियाको अगिल्लो राजा बन्ने बाटो खुल्ला भएको छ । रुसी सुन्दरीसँग विवाहको खबर पछि तत्कालीन राजा सुल्तान मोहम्मद वी ले आइतबार आफनो पद त्याग गरेका थिए ।
स्थानीय खबर अनुसार, अगील्लो राजा पहांग राज्यबाट नै बन्नेछ । शासक परिषदले २४ जनवरी नयाँ राजा चयन गर्नेछ र तेंगकु अब्दुल्ला राजा बन्ने लगभग निश्चित छ । मलेशियामा सबैधानिक राजतन्त्रन्त्मक ब्यवस्था छ । यहाँ हरेक बर्ष देशको गद्दीमा शाहको चयन ९ राज्यका सुल्तानहरु बिचबाट गरिन्छ ।
यो भन्दा पहिला, आइतबार मलेशियाका राजा सुल्तान मोहम्म वी ले २ बर्षको शासन पछि अप्रत्याशित रुपमा आफनो पद त्याग्न गरेका थिए । खबर अनुसार, नोभेम्बरमा चिकित्सीय अवकाशको दौरान उनले रुसकी सुन्दरीसँग विवाह गरेका थिए । १८५७ मा ब्रिटिशसँग स्वतन्त्र भए पछि मलेशियाको इतिहासमा यो पहिलो हो, जब कुनै राजाले यसरी आफनो पद त्याग्न परेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा