बिराटनगर, माघ ०४ गते । कोशी प्रदेशको मोरङ र तेह्रथुम जिल्लाका तिन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मा को. १ ख ७८३५ नम्बरको बसले प्रदेश १-०१-००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिंदा घाईते भएकी सफारीमा सवार पथरी शनिश्चरे-२ बस्ने ८० बर्षीया हस्तमाया गुरुंङको ट्रमा सेन्टर अस्पताल मंगलवारेमा... विस्तृतमा