काठमाडौँ, १६ चैत । काठमाडौँ महानगरपालिकाको वडा नं. २५ मा भोलिदेखि ‘कुहिने’ र ‘नकुहिने’ फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । यसका लागि सहयोगको अनुरोध गर्दै आज सचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गरियो । कार्यक्रममा वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका पदाधिकारी, महानगर प्रहरी, कर्मचारी, स्थानीय क्लव, टोल सुधार समिति, महिला समूहसहित सहभागी हुनुहुन्थ्यो । टेङ्गलबाट... विस्तृतमा