काठमाडौं, माघ ११ । मिति २०८०/१०/११ गते, मोटरसाइकल चोरीमा संलग्न एकजनालाई विहिबार काठमाण्डौको धुम्बाराहीवाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको बरहथवा नगरपालिका १ का ३३ वर्षीय दुर्गा लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२-०२९ प ९७९२ नम्बरको मोटरसाइकल काठमाण्डौको चण्डौल स्थित कृष्णमन्दिर नजिकवाट हराएको भनि यही माघ ९ गते काठमाण्डौ... विस्तृतमा