काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) द्वारा सार्वजनिक गरिएको पछिल्लो वरीयतामा इतिहासकै उत्कृष्ट प्रदर्शन गर्दै ८७औँ स्थानमा उक्लिन सफल भएको छ। यसअघि नेपालले सन् २०१७ मा ९१औँ स्थान हासिल गरेपछि त्यो नै सर्वश्रेष्ठ वरीयता मानिन्थ्यो। तर यसपटक १३ स्थानको फड्को मार्दै ८७औँ स्थानमा उक्लिनु नेपाली महिला फुटबलको लागि ऐतिहासिक... विस्तृतमा