काठमाडौं । नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को जारी उद्घाटन खेलमा जनकपुर बोल्ट्सको चौथो विकेट गुमाएको पतन भएको छ । कप्तान अनिल साह शून्यमै आउट भएका छन् । साहलाई मिलिन्द कुमारले आउट गरेका हुन् । जनकपुर बोल्ट्सले ११ ओभरको खेलमा ६२ रन मात्र जोड्न सकेको छ... विस्तृतमा