काठमाडौंँ, ३० बैशाख । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ। बैंकले १५ वर्षसम्म अनवरत रुपमा सेवा गरेका विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होमकुमारी बस्नेतलाई सम्मान गरेको हो। बैंकको उद्देश्य प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा... विस्तृतमा