सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन ३१ । काठमाडौंको कलंकी चोकमा निर्माण भएको ‘अण्डर वे पास’ भदौ १ गते अर्थात भोली (शुक्रबार) बाट सञ्चालनमा आउने भएको छ । ८ सय मिटरको यो बाटो कलंकी चोकबाट खसीबजारतर्फ चार सय र कलंकी चोकबाट सीतापाइलातर्फ चार सय मिटर अण्डरपास छ।
दुर्इ वर्ष अघि चिनियाँ कम्पनी सांघार्इ कन्स्ट्रक्सनले अण्डरपास निर्माण थालेको थियो। यो अण्डरपास संचालनमा आएपछि कलंकीको जाम कम हुनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा