सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २७ । नेपालका लागि रुसी महासङ्घका राजदूत आन्द्रेइ बुधनिकको निधन भएको छ ।
गत शुक्रबार मस्कोमा उनको निधन भएको जानकारी यहाँस्थित रुसी महासङ्घको दूतावासले दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदूत बुधनिक गत जुलाई ७ तारिखदेखि रुसमा थिए । सन् २०१६ को फेब्रुअरीदेखि उनी नेपालमा कार्यरत थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा