• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

      उद्योगमन्त्री बडूको गृहजिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

      बालेन साहको १६ हजार मत कट्यो, स्थापित ७ हजार ७ सय ७ मतले पछाडि

      बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी

      गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

      पोखरामा गणना ढिलो भएपछि मतगणना स्थल थपियाे

      नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

      आज जेठ ४ गते बुधबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा राप्रपा विजयी

    होमपेज / स्वास्थ्य

    खाना खाने व्यवहारले नै मानिसलाई रोग लाग्ने गर्छ !, खाना कसरी खाने ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २१, बुधबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    प्रायः मानिसले खाने शैलीमा त्यति ध्यान दिएको पाइँदैन । तर, खाने व्यवहारले नै मानिसलाई रोग लाग्ने वा नलाग्ने कुरामा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । अस्वस्थकर खानाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । त्यसैले खानाको गुणस्तर, मात्रा र समयमा विशेष ध्यान पुर्याउन जरुरी हुन्छ । हाम्रो तौल र उचाइ अनुसार खानाको मात्रा निर्धारण गर्नुपर्ने हुन्छ । सामान्यतया महिलाका लागि १६ सयदेखि दुई हजारसम्म क्यालोरी आवश्यक हुन्छ । र, पुरुषले १८ देखि २४ सयसम्म क्यालोरी लिनुपर्छ ।

    दैनिक भोजनमा हरियो सागपात, गेडागुडी, फलफूल र पहेँलो खानेकुराको मात्रा सन्तुलित ढंगले लिन आवश्यक हुन्छ । बिहान उठ्नेबित्तिकै खाली पेटमा मनतातो पानी पिउनुलाई स्वस्थकर मानिन्छ । तर, एकैपटकमा ठूलो मात्रामा पानी पिउनुहुँदैन । यसो गर्दा मिर्गौलामा असर पुर्‍याउन सक्छ । दिनमा एकैपटक ठूलो मात्रामा खानुलाई पनि राम्रो मानिदैन । बरु थोरैथोरै ४–५ पटक खानुलाई स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ । तर, खाने अवधिलाई लामो पनि बनाउनु हुँदैन ।

    लामो समयसम्म नखाँदा ग्यास्ट्रिक तथा पेटसम्बन्धी अन्य समस्या निम्तिन्छ । पेट टम्म हुने गरी पनि खानुहुँदैन । रातको समयमा यसरी खाँदा अपच, मोटोपनलगायतका समस्या हुन्छ । माछा वा मासु खाँदा ३ देखि ५ टुक्रा मात्र खानु राम्रो हुन्छ । रातो मासु खानुहुँदैन र हप्तामा बढीमा एकपटक मात्र मासु खानु राम्रो हुन्छ । मानव शरीरलाई दैनिक डेढदेखि दुई लिटरसम्म पानीको आवश्यक हुन्छ । यदि शरीरमा पानीको अभाव भएमा बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्ने जस्ता समस्या देखापर्न थाल्छन् । एजेन्शी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    अटिजम रोग होइन, लुकाउनु हुँदैन

    यस्ता छन् गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपायहरु

    कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

    मानिस र जनावरको डिएनए परीक्षण

    मुटुलाई स्वस्थ राख्न जिवनशैलीमा अपनाउर्नुहोस् यि ५ बाँनी

    ‘विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित, विश्वव्यापी सङ्कट’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

    कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

    एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

    बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑