सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हामीले अंग्रेजी महिनाको नाम त सुनेकै छौ।तर ती १२ महिनाको नाम सरी रह्यो भन्ने बारेमा रोचक तथ्य रहेको छ। ती यस प्रकार रहेको छ।
जनवरी : जेनस एक ग्रीक देवता हो जसलाई २ अनुहार रहेको छ। एउटा अगाडि अर्को पछाडि हुने गर्दथ्यो। दोस्रो अनुहार पछि र यसैको नाम जनवरी राखिएको थियो। पटि यही नै जनवरी भएको हो जुन अहिलेसम्म गुज्रिरहेको छ ।
फेब्रुअरी : यो महिनाको नाम फेब्रुआलिया नामको एउटा पर्वको नामबाट जिडिएको हो। यो पर्वमा ग्रीकका मानिसले आफ्नो पापको प्रायश्चित गर्नकोला लागि बलि बढाउने गर्दथ्यो। यही पर्वको नामबाट फर्वरी महिनाको नाम राखिएको हो।
मार्च : रोमन युद्धको देवता मार्शको नामबाट नै मार्च महिना बनेको हो।
अप्रिल : पुरानो समयमा रोममा कोपिला फूल फुल्न गर्दथ्यो।जसलाई एस्पेरायर भन्ने गरिन्थ्यो। यही कारण यो महिनाको नाम एप्रिलिस राखिएको थियो। पछि अपभ्रमश भएर अप्रिल भएको हो।
मेई : देवीको नामबाट उत्पति भएको देवीलाई चढाउनको लागि यसलेक काम गर्ने गरिन्थ्यो। यसैको नामबाट मेइ महिनाको नाम राखिएको बताइएको छ।
जून : रोमनको देवता जियसको पत्नीको नाम थियो जून। यही कारण उनको नामबाट जून महिनाको नाम राखिएको हो।
जुलाई : यही महिनामा जुलियस सिजरको जन्म तथा मृत्यु भएकाले उनको संझनामा यो महिनाको नाम जुलाई हुन गएको हो।
अगस्ट : जूलियस सीजरको भतिजाको नाम थियो आगस्टन सीजर। उसैको नामबाट यो महिनाको नाम राखियो अगस्ट।
सेप्टेम्बर : ल्याटिनमा ७ नम्बरलाई सेम्टेम्बर भनेर भनिन्। यसैको नामबाट यसलाई सेम्टेम्बर भनिन्छ।
अक्टूबर : ल्याटिन शब्दको एउटा पर्याय हो आक्ट जसको अर्थ हुन्छ ८। यही कारण अक्टूबर महिनाको नाम राखिएको हो।
नोभेम्बर : नोभेम्बर महिनाको नाम पनि ल्याटिन शब्दकै ‘नोवेम्बर’ बाट राखिएको हो। यसको अर्थ हुन्छ नौ।
डिसेम्बर : डिसेम्बर महिनाको नाम पनि ल्याटिन शब्द ‘डेसेम’बाट आएको हो। यसैलाई आधार बनाएर यसकझ नाम डिसेम्बर राखिएको हो। यसको अर्थ हुन्छ दश। एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा