सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज ६ । प्रहरी र डन रामेश्वर गौतमको बिच काठमाडौंमा दोहोरो भिडन्त भएको छ। डन गौतमलाई पक्राउ गर्न गएको टोली माथि गोली चलाएपछि जवाफी कारबाही गर्दा गौतम घाइते भएको प्रहरीले जनाएको छ । गौतम गुण्डा नाइके चक्रे मिलन समूहका हुन् ।
आज साझ ७ स् ३० बजे काठमाडौं पेप्सीकोलामा गौतमलाई पक्राउ गर्न गएको टोली माथि गोली चलाएर भाग्न खोज्दा प्रहरीले चलाएको गोली दाहिने गोडामा लागेर घाइते भएका छन् । घाइतेको अहिल वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा