सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाको मेयर तथा उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। मेयर उम्मेद्वार नेकपा माओवादी केन्द्रका शिवनाथ महतो ५९४४ मतसहित विजयी भएका छन् भने उनका निकटम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामकुमारी देवी महतोको पक्षमा ५००० मत खसेको थियो।
त्यस्तै उपमेयरमा पनि माओवादीकै आशा लामा ५९७० मतसहित विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामकुमारी देवी महतोको पक्षमा ५००० मत खसेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा