सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज ०१ । दसैंको मुखमा आएर व्यवसायीले खाद्यान्नको मूल्यवृद्धि गरेका छन् । मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले उपभोक्तालाई प्रतक्ष्य असर पर्ने गरी खाद्यान्नमा मूल्य बढाएका हुन् ।
व्यवसायीले चामल, गेडागुडी र खाने तेल, चिनी, जीरालगायत अन्य खाद्यान्मा मूल्य बढाएका छन् । आजको कारोबारमा छ ।
चामलमा मात्रै प्रतिबोरा एक सय देखि एक सय ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको उपभोक्ताहरु बताउँछन् ।
राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने,
-मूल्य बढाउनुपर्ने अवस्था नरहे पनि बढी नाफा कमाउनका लागि व्यवसायीले बढाएका हुन् ।
-यसले उपभोक्तालाई प्रतक्ष्य मार परेको छ ।
नेपाल खुद्रा व्यापार संघका अनुसार,
-खाने तेलमा ५ देखि १० रुपैयाँसम्म वृद्धि भएको छ ।
-जिरा प्रतिकेजी ३० देखि ४० रुपैष्याँसम्मले बढेको छ ।
-गेडागुडी र दालमा सामान्य मूल्यवृद्धि भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा