सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१ ,काठमाडौँ । नेपाली चलचित्रकी राम्री नायिकामा पर्ने नम्रता श्रेष्ठ ३२ पुगेर ३३ वर्षमा प्रवेश गरेकी छन् । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रबेस गरेकी उनको पहिलो चलचित्र सानो संसार हो ।
सन् १९८५ जुन १४ मा धरानमा जन्मिएकी उनले `१४ वटा चलचित्रमा अभिनय गरिसकेकी छन् । १९९७ देखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा लागिरहेकी उनले नेपाली चलचित्रमा २०१६ मा क्लासिक चलचित्रबाट ४ वटा सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार हाँसिल गरेकी थिइन् । हाम्रो तर्फ बाट पनि नम्रता श्रेष्ठलाई जन्म दिनको धेरै धेरै शुभकामना
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा