सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । लाजिम्पाटस्थित प्रचण्ड निवासमै पुगेर देउवाले समसामयीक राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् ।
देउवा र प्रचण्डबीच मन्त्रालय भागबन्डा, सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको स्रोतले बतायो । कांग्रेस सभापति देउवा प्रचण्डको प्रस्तावमा चौथोपटक मंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा