सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । भारतको उत्तरप्रदेशस्थित मुजफ्फरनगरमा एउटा गाईले मानव आकारको बच्चा जन्माएपछि हंगामा नै मच्चिएको छ । मानवरुपी गाईको बाच्छो जन्मिएको खबरले मानिसहरु टाढाटाढाबाट उक्त बाच्छोलाई हेर्न मुजफ्फरनगर पुग्दा बाच्छो मरिसकेको थियो ।
उक्त बाच्छो जन्मेको ४ घण्टामा नै मरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । निकै नै अजिव प्रकृतिको उक्त बाच्छोको गर्धनमुनिको भाग गाईको जस्तै थियो भने टाउको मानिसको जस्तै ।
सबैलाई चकित तुल्याउने उक्त अनौठो बाच्छालाई साक्षात भगवानको स्वरुप ठानेर पुजा अर्चना मात्रै गरिएन बाच्छाको शरीरलाई जतन गरेर शिसाको फ्रेममा समेत राखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा