सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नगरकोट, जेठ १८ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएको छ ।
रफत सञ्चार क्लबमा आजआयोजित साक्षात्कार कार्यक्रममा उहाँले चुनावकै प्रक्रियामा सरकार फेरबदल हुनु संसारको कहीँ नभएको चलन हो भने।
राजपालाई चुनावमा आउन प्रधानमन्त्रीले गरेको आग्रह केटाकेटीको खेल जस्तै भएको उनको भनाइ छ ।
नेता बिजुक्छेले नयाँ बन्ने बहुमतीय सरकारमा नेमकिपा नजाने तर पार्टीले केही सर्त भने राख्ने बताए । यदि नयाँ बन्ने सरकारले नेमकिपाका केही सर्त मानेको अवस्थामा प्रतिपक्षमै बसेर भए पनि सरकारलाई सहयोग गर्न सकिनेतर्फ उनले सङ्केत गरे । रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा