सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १९ चैत । आयरल्यान्ड वल्भ्ससँगको टी–२० सिरिजको फाइनल खेलमा नेपाल ‘ए’ ३ रनले विजयी भएको छ ।
नेपालले दिएको २१४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्ड पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा २१० रनबाट माथि उक्लन सकेन ।
नेपालको जितमा विपिन खत्रीले ३ विकेट लिएका थिए भने नारायण, कमल ऐरी, जोशी र रासिद खानले समान एक÷एक विकेट लिए ।
यस अघिका दुई खेलमा पराजित भएपछि सिरिज गुमाएको नेपालले तेस्रो खेलमा भने आयरल्यान्ड ‘ए’लाई ३ रनले पराजित गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा