सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ चैत । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको छ ।
राणाको भारतस्थित म्याक्स हस्पिटलमा हिजो चैत १४ गते थाइराइडको शल्यक्रिया भएको हो ।
रााणाको स्वकिय सचिव कमल रावलका अनु्सार स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकको सल्लाह अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपनैै छ ।
उनी गत चैत २ गते उपचारको लागी भारत प्रस्थान गरेकी थिइन् ।
रााणा विगत २ बर्षदेखी स्वास्थ्य समस्याका कारण चिकित्सकहरुहको सल्लाह अनुसार भारतको नयाँ दिल्लिमा फलोअप उपचार गर्दै आउनुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा