सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं सूचना तथा सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन ४ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ । सूचना तथा सञ्चार क्षेत्रको विकास गर्न सूचना विभामा सूचना बैंक स्थापना गरिने घोषणा सरकारले बजेट मार्फत् गरेको छ ।
आगामी साउन १ गतेदेखि विदेशी च्यानलमा विज्ञापन रहित बनाउने क्लिन फिड नीति लागू गर्ने घोषणा समेत सरकारले गरेको छ । साथै सबै जिल्लामा २ वर्ष भित्रै तीब्र गतिको इन्टरनेट विस्तार गर्न ब्रोडव्याण्ड इन्टरनेट सेवा प्रभावकारी बनाउने घोषणा समेत गरेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा