सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १५ , काठमाडौं – भूकम्पपछिको पुनर्निर्माणका लागी बजेटले प्राथमिकतामा राखेको छ । पूनर्निर्माणका लागि १ खर्व ४६ अर्व रुपैयाँको बजेट बिनियोजन गरिएको छ ।
भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको अनुदान वितरण सँगै गुनासो सम्बोधन गर्ने र प्रक्रिया सरलिकरण गरिने भएको छ । भत्केका घर, साँस्कृतिक सम्पदा र अन्य भौतिक संरचना निर्माणमा ढिलाई भैरहेको र अवको पुनर्निर्माणलाई नवर्निर्माणमा बदल्ने अर्थमन्त्री महराले बताउनुभयो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा