सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१५ जेठ, काठमाडौं ।सरकारले गणतन्त्र दिवसको अवसरमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई मानपदवी, अलङ्कार र पदकबाट सम्मान गर्ने भएको छ ।
नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गणतन्त्र दिवसको अवसरमा सम्मान पाउने भएका छन् । गणतन्त्र दिवसको अवसरमा सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय भएको छ । सुुप्रबल जनसेवाश्री पदक १२० जनालाई प्रदान गरिने छ, जसमा कुलमान घिसिङ पनि परेका हुन् । गणतन्त्र दिवसको अवसरमा सरकारले दिने सम्मानमा जनसेवाश्री पदकबाट सातौ तहको सम्मान हो ।
उनलाई देशलाई लोडशेडिङबाट मुतm गरेबापत सो सम्मान दिन लागीएको हो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा