सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ फागुन । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आचार्यको सोमबार अपरान्ह ८२ बर्षको उमेरमा निधन भएको हो ।
ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा सोमबार दिउँसो बाटोमै निधन भएको हो।
आचार्यको शवलाई अन्तिम श्रद्घाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा