सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ११– सिरहा, सिरहाको गोलबाजर नगरपालिका–४ मा भएको ट्रयाक्टर दुर्घटनामा बिहीबार एक किशोरीको ज्यान गएको छ । स १ त ४९३४ नम्बरको ट्रयाक्टर पल्टिदा पैदल यात्री गोलबजार नगरपालिका–७ की १३ वर्षिया रागिनी ठाकुरको ज्यान गएको हो ।
ट्रयाक्टर पल्टिदा घाइते हुनुभएकी ठाकुर उपचार गराउन लैजाँदै गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा