सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अष्ट्रेलियामा वृद्धा बिरामीमाथि कुटपिट गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन्।
नाइन न्युज सिड्नीका अनुसार इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेकी हुन् ।
उनकै सहकर्मीले कुटपिट गरेको उजुरी दिएपछि उनी गएको बर्ष पक्राउ परेकी थिइन् । उनी वर्किङ भिसामा अष्ट्रेलिया पुगेकी थिइन् । पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।
उनले एक नर्सिङ सहायकले सिड्नीको वृद्ध हेरचाह गृहमा वृद्ध बिरामीहरूलाई थप्पड हानेको र धकेलेको स्वीकार गरेकी छन् ।
A Nepalese nursing assistant could be jailed for slapping and pushing elderly patients at an Epping nursing home.
Asmita Pandey was arrested, after her colleagues reported her violent outbursts. @KateCreedon9 #9News pic.twitter.com/WIytnCxM6a
— 9News Sydney (@9NewsSyd) January 30, 2023
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा