सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार बढी मतको अग्रता लिएकी छन् । ७८३१५ मत गणना गर्दा दाहालले ३०३९४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २४२५६ मत पाएका हुन् ।
त्यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १०७२१ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा भने गठबन्धनका साझा उमेदवार चिसेन गुरुङले ३२८२९ मत प्राप्त गर्दै अग्रता बनाएका छन् भने राप्रपाका हिमाल गुरुङले १८८२७ मत प्राप्त गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा