सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोल्पा। गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन मगर विजयी हुनुभएको छ । उहाँले दुई हजार ५४८ मतका साथ नेकपा (एमाले)का रोशनकुमार वलीलाई ८५ मतान्तरले पराजित गर्नुभएको हो ।
गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसको अमृता केसी वलीले दुई हजार ९०९ मत प्राप्त गरी प्रतिस्पर्धी एमालेको निर्मलाकुमारी वलीलाई पराजित गर्नुभएको छ ।
कांग्रेसवाट उक्त गाउँपालिकाको १, २, ४, ५ र ७ वडामा अध्यक्ष निर्वाचित भएका छन् भने वडा नंं ६ मा एमाले तथा वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा