सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ बैशाख । नेपालले युगान्डासँग ५ ओटा महिला टी–२० सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार खेल तालिकासँगै रुविना क्षत्रीको कप्तानीमा २२ जना खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।
क्यानका अनुसार नेपालले सबै खेल कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।
खेल १६ मेदेखि २१ मे सम्म हुनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा