• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

      भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

      गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

      कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

      प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

      त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

      ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

      काठमाडौँको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी

      महिनाको पहिलो दिन नेप्सेमा पहिरो

      रेनुको अग्रता झन बढ्यो

      हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

      काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

      काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस

      एमाले सचिव गोकर्ण बिष्टको गृहपालिकामा नेपाली कांग्रेस विजयी

      सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    होमपेज / विश्व

    ‘लामो दाह्री र बुर्कामाथि प्रतिबन्ध’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १९, शनिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ५ मिनेट
    फाईल तस्विर

    आफूले इस्लामवादी उग्रवादी ठान्ने समूह विरुद्धको अभियानलाई बेइजिङले तीव्र बनाइरहँदा पश्चिम चीनको सिनजियाङ क्षेत्रमा नयाँ कानून कार्यान्वयनमा ल्याइएको छ।

    उक्त कानूनले इस्लाम धर्म मान्ने उइगर जातिलाई असाधारण रुपमा ठूलो दाह्री पाल्न र सार्वजनिक स्थलमा अनुहार ढाक्ने गरी वस्त्र लगाउन प्रतिबन्ध लगाएको छ।

    अब उप्रान्त उइगर समुदायका केटाकेटीहरुले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्नेछ।

    आलोचकहरुले नयाँ कानूनले आफ्नो थातथलोको संस्कृति जोखिममा परेकोमा डराई रहेका उइगर समुदायलाई थप एकल्याउने खतरा रहेको टिप्पणी गरेका छन्।

    कानून

    सिनजियाङ आफूलाई विभेद हुने गरेको बताउने उइगर समुदायका मुसलमानहरुको मुख्य बासस्थान हो।

    नयाँ व्यवस्थाहरुमा एकदमै लामो दाह्री पाल्न नदिने, सार्वजनिक स्थलमा मुख ढाक्ने गरी बुर्का सहितका कपडा लगाउन नमिल्ने र सरकारी टेलिभिजन हेर्न अस्वीकार गर्न नमिल्ने सहितका प्रावधान छन्।

    त्यसबाहेक बालबालिकालाई सरकारी विद्यालयमा पढाउनबाट रोक्न नमिल्ने, परिवार नियोजनका नीतिहरु पालना गर्नुपर्ने, धार्मिक मान्यता अनुसार मात्रै विवाह गर्न नहुने जस्ता व्यवस्था राखिएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

    यी प्रतिबन्धहरुलाई सिनजियाङका संसदहरुले अनुमोदन गरेको र सरकारी वेबसाइटमा प्रकाशन गरिएको बताइएको छ।

    पछिल्ला वर्षहरुमा सिनजियाङमा हिंसात्मक झडपहरु भएका छन्।

    विभेद

    चीन सरकारले त्यसका पछाडि इस्लामवादी उग्रवादी र पृथकतावादीहरुको हात रहेको आरोप लगाउँदै आएको छ।

    तर अधिकारवादी समूहहरुले चाँहि विभेदकारी नीतिहरुका कारण त्यस्तो भएको र पछिल्लो कानूनले थप उइगरहरुलाई उग्रवादतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।

    त्यस्तै प्रकृतिका प्रतिबन्धहरु सिनजियाङमा पहिलेदेखि नै लागू गरिएको भएपनि अहिले त्यसलाई कानूनी रुप दिइएको बताइएको छ।

    यसअघि नै चिनियाँ अधिकारीहरुले उइगरलाई राहदानी दिन कडाइ गर्ने लगायतका प्रावधानहरु लागू गरिसकेका छन्।

    टर्कीश मूलका उइगर मुसलमानहरुको संख्या सिनजियाङको कूल जनसंख्याको ४५ प्रतिशत रहेको बताइन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको निधन, ४० दिनसम्म शोक मनाइने

    भारतका ८२% महिला श्रीमानलाई यौन सम्पर्क गर्न अस्वीकार गर्न सक्षम: सर्वेक्षण

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    सुक–योलले लीए दक्षिण कोरियाको राष्ट्रपति पद की शपथ, उत्तरलाई परमाणु मुक्त बनाउन आह्वान

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले दिए पदबाट राजीनामा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

    कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

    प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

    रेनुको अग्रता झन बढ्यो

    हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

    सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑