सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । विहिबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ ।
बुधबार तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाले बढेको छ । चाँदी एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा