• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

      बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

      पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

      सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

      जनताले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई भोट हाल्नु दुखद : डा. बाबुराम भट्टराई

      शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

      सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

      आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र

      दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

      रेणु मतान्तर बढाउदै, विजय पछिपछि

      सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

      बालेनले १० हजार मत कटाए

      खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

      विप्लवको वडामा माओवादी केन्द्रको प्यानलै विजयी

    होमपेज / विश्व

    सैन्य क्षेत्रमा ठूलो मात्रामा बृद्धिको तयारीमा चीन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १४, सोमबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौँ, १४ चैत । आर्थिक रुपमा अमेरिकालाई उछिनेको चीनले सैन्य क्षेत्रमा ठूलो मात्रामा बृद्धिको तयारी गरेपछि विश्वले अब अमेरिका र चीन आमनेसामने हुने आंकलन गरेका छन् ।हालसालै रुसबाट प्रकाशित हुने प्राव्धा रिपोर्टले साउथ चाइन मर्निङ पोष्टलाई हवाला दिदै चीन आफ्नो सैन्य शक्तिलाई आधुनिकीकरण गर्ने नाममा ठूलो सैन्य तयारीमा रहेको बताएको छ । चीनले खासगरी सामुद्रिक सैन्य शक्ति सुदृढ गर्न लागिपरेको प्राव्धा रिपोर्टको विश्लेषण छ । २० हजार सामुद्रिक सेना रहेकोमा त्यसलाई बढाएर चीन १ लाखमा बढाउन लागेको उसको रिपोर्टमा उल्लेख छ ।सन् २०१७ को वल्र्ड मिलेट्री व्यालेन्सले हालै प्रकाशित गरेको एक रिपोर्टअनुसार चीनले सैन्य क्षेत्रमा लगायतार बृद्धि गरिहेको उल्लेख गरेको छ ।

    वल्र्ड मिलेट्री व्यालेन्सका अनुसार सन् २०१३ मा विश्वमा रक्षा खर्चमा एशिया युरोपको दोस्रोमा थियो । त्यो सन् २०१६ मा पुग्दा एशियाली देशहरुको रक्षा खर्च युरोपको भन्दा १.३ गुणा बढी रहेको देखाइएको छ, जुन उच्च सैन्य खर्च हो ।जहाँ अहिले विश्वमा अमेरिकाको मिलेटरी खर्च ६०४ बिलियन डलर छ भने चीनको १४५ बिलियन डलर रहेको छ । तेस्रोमा रुसको सैन्य खर्च ५९.९ बिलियन डलर रहेको छ ।सैन्य विज्ञहरुकाअनुसार चीनले हालसालै हवाई र नाभी सैन्यमा ठूलो सफलता हात पारेको छ । चीनले अहिले तीनवटा नयाँ ठूलो स्केलको 055 टाइपको मिसाइल डिष्ट्राेटर निर्माण गरेको छ । साथै उसले पाँचवटा 13 स्टेट अफ आर्ट 052D डिष्ट्राेइटर निर्माण गरेको छ ।आर्थिकमा अमेरिकालाई जितिसकेको चीन सैन्य क्षेत्रमा ठूलो तयारी गरेर अमेरिकालाई आफ्नो ताकत देखाउन चीन तल्लिन छ । यी सबै दृष्टान्तहरुले चीन युद्धको तयारीमा लागेको रुसको बुझाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको निधन, ४० दिनसम्म शोक मनाइने

    भारतका ८२% महिला श्रीमानलाई यौन सम्पर्क गर्न अस्वीकार गर्न सक्षम: सर्वेक्षण

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    सुक–योलले लीए दक्षिण कोरियाको राष्ट्रपति पद की शपथ, उत्तरलाई परमाणु मुक्त बनाउन आह्वान

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले दिए पदबाट राजीनामा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

    प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑