सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपाल र पाकिस्तान विचको खेलमा नेपालका लागि सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन्। टेष्ट राष्ट्र पाकिस्तान विरूद्ध खेलिरहेको नेपालले पहिलो विकेटका रूपमा इमरान बटलाई आउट बनाएका हुन्। बटले ४४बल खेलेर २१ रन बनाएका थिए।
१८० रनको लक्ष्य पछ्याएको पाकिस्तान १ विकेट गुमाएर ७० रन बनाइसकेको छ । अब जितका लागी १११ रनको खाँचो छ पाकिसतानलाई ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा