सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टोकियो । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा १ दशमलव शुन्य ११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । टोकियो एक्वेटिक सेन्टरमा हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । यस अघि गौरिकाको नाममा १ मिनेट ५६ मिलीसेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् । १७ वर्षिय गौरिकाले युनिभर्सियालियाटी कोटा अन्तर्गत ओलम्पिकमा सहभागीता जनाएकी हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा